सिटिजन लाइफले २ रुपैयाँ बढाएर सार्वजनीक गर्याे बोनस दर, कुन पोलिसीमा कति पाइन्छ?
२०८० मंसिर १८, सोमबार
काठमाडौँ। सिटिजन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९÷८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ। इन्स्योरेन्सले [...]