साहस उर्जाले बोलायो साधारणसभा, ८ प्रतिशत बोनस सहित हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै
२०८१ आश्विन ४, शुक्रबार
काठमाडौँ। साहस उर्जा लिमिटेडले बोनस शेयर हकप्रद जारी गर्ने लगायतका प्रस्ताव पारित गर्ने मुख्य एजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको छ। [...]