एनआरएन इन्फ्रास्टक्चरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ड नियुक्त
२०८१ श्रावण १७, बिहीबार
काठमाडौँ। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ। २०८१ साउन २४ गतेबाट [...]