मौद्रिक नीति पछि सेयर बजारमा उछाल, नेप्से ११३ अंकले बढ्यो
२०८१ श्रावण १३, आईतवार
काठमाडौं । मौद्रिक नीतिपछि पनि सेयर बजारमा उछाल जारी रहेको छ। नेप्से सूचक ११३.४२ अंकले बढेर २६८१.५६ अंकमा पुगेको छ। [...]