सेयर बजारमा सकारात्मक बन्द, नेप्से २.१५ अंकले बढ्यो
२०८१ श्रावण ७, सोमबार
काठमाडौँ ।सोमबार सेयर बजार दिनभरको उतारचढावपछि अन्ततः सकारात्मक बनेर बन्द भएको छ। नेप्से सूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा बन्द [...]