नेप्से परिसूचक १७.३० अंकले घट्यो, १७२ कम्पनिको शेयर मुल्य घट्यो
२०८० चैत्र १८, आईतवार
काठमाडौँ। आज आइतबार सेयर बजार १७.३० अंकले घटेको छ। शेयर बजार १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा आएर बन्द भएको हो [...]