यो वर्ष मल्टीपर्पस फाइनान्सका शेयरधनिको हात खालि
२०८० पुष १९, बिहीबार
काठमाडौँ। मल्टीपर्पस फाइनान्सले यो वर्ष लाभांश नदिने भएको छ। फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश नदिने भएको हो। [...]