विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन व्यवसायीको माग
२०८० असार २६, मंगलवार
काठमाडौँ। पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ। सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले [...]