नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चने एडीबीको प्रक्षेपण (रिपोर्ट सहित)
२०८० चैत्र २९, बिहीबार
काठमाडौँ। एशियाली विकास बैंकले चालु आर्थिक वर्ष(सन् २०२३) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा संकुचन हुने प्रक्षेपण गरेको छ। एशियन [...]