वि.सं. २०८२ असार ४, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एफसी चितवनले आइतवार चितवनमा रूकी हण्ट संचालन गर्दै

अर्थलगानी
२०७८ चैत्र ५, शनिबार

काठमाडौँ । फुटवल क्लब एफसी चितवनले आगामीआइतवार विहान साढेएघार बजे चितवनको नारायणगढस्थित क्यापाचौरमा रूकीहण्ट (ट्यालेन्टक्याम्प; खेलाडी छनोट) कार्यक्रमआयोजनागर्दै छ ।

आउँदो अप्रील ८ तारिकबाटशरू हुनलागिरहेको नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लबएफसी चितवनले होम ग्राउण्डका महत्त्वपूर्ण प्रतिनिधित्वहोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजनागर्न लागेको हो ।

चितवन फुटवल सङ्घको समायोजनामा आयोजनाहुने उक्त प्रतियोगितमा फुटवल खेलमापोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भागलिनपाउनुहुनेछ । खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लीग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ । यसरी छनोटमा पर्नेएकजना खेलाडीले आसन्न नेपाल सुपर लीग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउनेछन् ।

एफसीचितवन एफसीचितवनआइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिको एक फुटवल क्लब हो । खेलकुदक ाक्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्तहोस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको हो ।

अन्तर्राष्ट्रिय स्तरमाअभ्यास हुँदै आएको भएतापनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गतवर्षबाट मात्र शुरू हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । फुटवल क्लब एफसी चितवनले आगामीआइतवार विहान साढेएघार बजे चितवनको नारायणगढस्थित क्यापाचौरमा रूकीहण्ट (ट्यालेन्टक्याम्प; खेलाडी छनोट) कार्यक्रमआयोजनागर्दै छ । आउँदो अप्रील ८ तारिकबाटशरू हुनलागिरहेको नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लबएफसी चितवनले होम ग्राउण्डका महत्त्वपूर्ण प्रतिनिधित्वहोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजनागर्न लागेको हो । चितवन फुटवल सङ्घको समायोजनामा आयोजनाहुने उक्त प्रतियोगितमा फुटवल खेलमापोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भागलिनपाउनुहुनेछ । खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लीग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ । यसरी छनोटमा पर्नेएकजना खेलाडीले आसन्न नेपाल सुपर लीग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउनेछन् । एफसीचितवन एफसीचितवनआइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिको एक फुटवल क्लब हो । खेलकुदक ाक्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्तहोस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको हो । अन्तर्राष्ट्रिय स्तरमाअभ्यास हुँदै आएको भएतापनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गतवर्षबाट मात्र शुरू हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।