वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एशिया लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

अर्थलगानी
२०८१ पुष २१, आईतवार

काठमाडौँ  ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी