काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आईतबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ १७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७७ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ १९ पैसा र बिक्रीमा १४७ रूपैयाँ ८६ पैसा कायम भएको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ १० पैसा र बिक्रीदर ९० रूपैयाँ ५१ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा पाइन्छ ।
यस्तो छ, अन्यको खरिदबिक्रि दर
प्रतिक्रिया