वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्ता छन्, आर्थिक बर्ष २०८१/८२ को बजेटका लागि एफएनसीसीआईले दिएका सुझावहरु

अर्थलगानी
२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको लागि सुझाव प्रस्तुत गरेको छ। महासंघले बुधकार आफ्नै भवनमा एक कार्यक्रम आयोजना गर्दै नीजि क्षेत्रका मागहरु प्रस्तुत गरेको हो।

महासंघका पूर्व अध्यक्षहरु तथा जिल्ला तथा वस्तुगत तर्फका व्यवसायीको उपस्थितिमा महासंघले अर्थमन्त्री वर्षमान पुनसँग आगामी बजेटको बारेमा छलफल गरेको थियो। महासंघको तर्फबाट अध्यक्ष ढकालले एकिकृत रुपमा लिखित तथा मौखिक रुपमा सुझाव पेश गरेका थिए। भने, बाहिरबाट आएका व्यवासायीहरुले पनि लिखित छुट्टै सुझाव दिनुका साथै आफ्ना माग तथा प्रस्तावहरु कार्यक्रममा नै राखेका हुन्।

वित्तिय र मौद्रिक नीति मार्पmत लगानी बढाउन सुधारको नीति आवश्यक रहेको लगायत विभिन्न क्षेत्रका लागि अध्यक्ष ढकालले अर्थमन्त्रीसमक्ष सुझावहरु पेश गरेका छन्। यस्ता छन् सुझावहरुः

 

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी