वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मानुषी लघुवित्तको लक इन अवधि समाप्त हुँदै

अर्थलगानी
२०८१ भाद्र ४, मंगलवार

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ ७ गतेपछि समाप्त हुँदैछ। यसमा संस्थापकका ७ लाख र कर्मचारीतर्फका ५ हजार ४६९ कित्ता शेयर समावेश छन्।

यद्यपि, कम्पनीका सञ्चालक र उच्च तहका कर्मचारीहरूले भने यी शेयर खरीद(बिक्री गर्न पाउने छैनन्। कम्पनीले २०७८ साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ निष्काशन गरी भदौ ७ गते बाँडफाँड गरेको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म संस्थापक र सर्वसाधारणको शेयर ‘लक इन’ मा रहने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी