वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउ स्थिर रहदाँ चाँदीको बढयो

अर्थलगानी
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ। आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ ।

जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख ६६ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तर, शुक्रवार चाँदीको मूल्य भने बढेको छ । हिजो २ हजार ७५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी