काठमाडौँ। मंगलबार छापावाल सुनको मूल्य २४ सय रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले बढेर १ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार १५० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार १५५ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया