काठमाडौँ । इसेवाले सेवा शुल्कमा मूल्य अभिवृद्धि कर (VAT) लागू गर्ने निर्णय गरेको छ। २०८१ माघ १७ गते (२०२५ जनवरी १) देखि लागू हुने गरि इसेवाबाट प्रदान गरिने केही सेवाहरूको शुल्कमा अतिरिक्त १३% VAT लागु गरेको हो ।
अतिरिक्त भ्याट रकम इसेवाले प्रदान गर्दै आएको सेवाहरूमा मात्र लागू हुनेछ। ग्राहकहरूले सेवा शुल्कमा परिवर्तन हुने विषयमा जानकारी राखी सोहीअनुसार कारोबार गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया