वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरका दिपक राज गिरि र दिपाश्री निरौला

अर्थलगानी
२०८० माघ १३, शनिबार

काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरि र दिपाश्री निरौला नियुक्त भएका छन् ।

२०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रिसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपक राज गिरि, दिपा श्री निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए।ऋष्तथ भ्हउचभकक

साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपक राज गिरि र दिपाश्री निरौलाले आई.एम.ई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरि र दिपाश्री निरौला नियुक्त भएका छन् । २०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रिसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपक राज गिरि, दिपा श्री निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए।ऋष्तथ भ्हउचभकक साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपक राज गिरि र दिपाश्री निरौलाले आई.एम.ई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए।