काठमाडौँ। रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिले १४ लाख दाबी भुक्तानी गरेको छ।
इन्स्योरेन्सको सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं ५ निवासी राम ब. घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भइ सोहि विमितको विमा रकम रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जन प्रतिनिधी निम वहादुर वुढामगर को रोवरमा निज विमित राम ब. घर्तिको श्रमती काशीमाया घर्तिलाई विमा वापत रु. चौध लाख मिती २०८०–१०–१५गते उनकै घरमा गई दावी भुक्तानी गरिएको हो।
प्रतिक्रिया