वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लाइफको कलंकी शाखाले बेच्यो एकै दिनमा १ सय बीमा पोलिसी

अर्थलगानी
२०८० चैत्र ५, सोमबार

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले १ दिनमा १०० वटा बीमा पोलिसी बिक्री गरेको छ। कम्पनीले कलंकी शाखाका कर्मचारीको कार्यक्षमता र व्यवसायलाई थप प्रोत्साहन गर्दै सम्मान गरेको हो।

हाल कम्पनीको कलंकी शाखा प्रमुखमा आरसी घिमिरे रहेका छन् । उनलाई यसअघि कम्पनीले बेस्ट म्यानेजरको अवार्डबाट पनि सम्मानित गरेको थियो । एजेन्सी म्यानेजर, बीमा अभिकर्ता र कर्मचारीसँग नम्र व्यवहार गर्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका उनको समुहले एकै दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको हो ।

कम्पनीले कर्मचारीको कार्यक्षमता तथा मनोबल बृद्धिको लागि विभिन्न समयमा तालिम तथा भ्रमण योजनाहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले १ दिनमा १०० वटा बीमा पोलिसी बिक्री गरेको छ। कम्पनीले कलंकी शाखाका कर्मचारीको कार्यक्षमता र व्यवसायलाई थप प्रोत्साहन गर्दै सम्मान गरेको हो। हाल कम्पनीको कलंकी शाखा प्रमुखमा आरसी घिमिरे रहेका छन् । उनलाई यसअघि कम्पनीले बेस्ट म्यानेजरको अवार्डबाट पनि सम्मानित गरेको थियो । एजेन्सी म्यानेजर, बीमा अभिकर्ता र कर्मचारीसँग नम्र व्यवहार गर्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका उनको समुहले एकै दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको हो । कम्पनीले कर्मचारीको कार्यक्षमता तथा मनोबल बृद्धिको लागि विभिन्न समयमा तालिम तथा भ्रमण योजनाहरु सञ्चालन गर्दै आएको छ ।