वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गर्‍यो

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरमा स्वर्गीय कोकिला खातीको मृत्यु दावी भुक्तानी गरेको छ। कम्पनीले मृतकका आफन्तलाई ५ लाख ४५ हजार रुपैयाँ घरमै पुगेर वितरण गरेको हो।

प्रमुख लक्ष्मी भट्ट (थापा) का अनुसार, मानव जीवनमा बिमा महत्वपूर्ण रहेको भन्दै अन्य नागरिकलाई पनि बिमा गर्न सुझाव दिइएको छ। दावी भुक्तानी कार्यक्रममा वेतकोट नगरपालिका(३ का वडाध्यक्ष मोहन गुरधामी, हरिश अवस्थी, हरिश जोशी र वरिष्ठ एजेन्सी म्यानेजर राजेन्द्र प्रसाद बोगटी उपस्थित थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी