काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका विभिन्न ब्रान्चका लागि मेनेजर पदमा आवेदन खुलाएको छ। धनकुटा, सोलुखुम्बु, बसन्तपुर, बुधबारे, बर्दीबास, चन्द्रपुर, स्वयम्भू, पोखरा, गल्कोट, राजपुर, भैरहवा, रामपुर, सम्शेरगञ्ज, चन्द्रौटा, रोल्पा, बैतडी, बेलौरी, दिपायल, भजनी र पुनर्वास ब्रान्चका लागि मेनेजर को आवेदन खुलाएको हो।
आवेदनकर्ताले ब्याचलर डिग्री, सम्बन्धित क्षेत्रमा अनुभव, २३(३५ वर्ष उमेर र कम्प्युटर ज्ञान भएका हुनुपर्छ। इच्छुकले आवश्यक कागजातसहित तोकिएको माध्यमबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया