काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता, कर्मचारी र पोलिसीहोल्डरहरूले पोखरामा रहेको अन्नपुर्ण केबलकारमा ३० प्रतिशतको विशेष छुट पाउने भएका छन्। यो व्यवस्था रिलायबल नेपाल लाइफ र अन्नपुर्ण केबलकार बीचको दुई पक्षीय समझदारी अनुसार गरिएको हो।
प्रतिक्रिया