वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन बीमा कम्पनीले लघु बीमामार्फत १३ करोड ६६ लाख आर्जन गरे, नेशनल लाइफ अगाडि

अर्थलगानी
२०८० भाद्र १३, बुधबार

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०।८१ साउनमा जीवन बिमा कम्पनीले लघु बिमामार्फत कूल १३ करोड ६६ लाख २६ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा जीवन बीमा कम्पनीहरुले उक्त परिमाण बराबर लघु बिमा शुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार लघु बिमातर्फ सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्सले लघु बिमा शुल्क आर्जन गरेको छ।

१.नेसनल लाइफ इन्स्योरेन्स
इन्स्योरेन्सले ४ करोड ६४ लाख ४१ हजार रुपैयाँ बराबर लघु बिमा शुल्क आर्जन गरेको छ।

२.सिटिजन लाइफ इन्स्योरेन्स

इन्स्योरेन्सले ३ करोड ३१ लाख र तेस्रोमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ करोड ४७ लाख रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेको छ।

३. सूर्यज्योति लाइफ इन्स्योरेन्स

इन्स्योरेन्सले १ करोड ३९ लाख ३३ हजार लघु बिमा शुल्क आर्जन गरेको छ ।

४. सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

इन्स्योरेन्सले ९१ लाख ६१ हजार लघु बिमा शुल्क आर्जन गरेको छ ।

५. मेट लाइफ इन्स्योरेन्स

इन्स्योरेन्सले ३६ लाख रुपैयाँ बराबरको लघु बिमा शुल्क आर्जन गरेको छ ।

६. सन नेपाल लाइफ इन्स्योरेन्स

कम्पनीले ३१ लाख ४६ हजार बराबर बिमा शुल्क आर्जन गरेको छ ।

७. रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ७ लाख ७३ हजार लघु बिमा शुल्क आर्जन गरेको छ ।

८. एसियन लाइफ इन्स्योरेन्स

एसियन लाइफ इन्स्योरेन्सले ६ लाख ४६ हजार लघु बिमा शुल्क आर्जन गरेको छ ।

९.नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स ३ लाख ४८ हजार लघु बिमा शुल्क आर्जन गरेको छ ।

१०. एलआइसी नेपाल र हिमालयन लाइफ

एलआइसी नेपालले ५२ हजार र हिमालयन लाइफ इन्स्योरेन्सले ६ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।

११. लघु बिमा कम्पनी (गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफ)

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ४ लाख २३ हजार र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ लाख ४५ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०।८१ साउनमा जीवन बिमा कम्पनीले लघु बिमामार्फत कूल १३ करोड ६६ लाख २६ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्। नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा जीवन बीमा कम्पनीहरुले उक्त परिमाण बराबर लघु बिमा शुल्क आर्जन गरेका हुन्। तथ्यांकअनुसार लघु बिमातर्फ सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्सले लघु बिमा शुल्क आर्जन गरेको छ। १.नेसनल लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले ४ करोड ६४ लाख ४१ हजार रुपैयाँ बराबर लघु बिमा शुल्क आर्जन गरेको छ। २.सिटिजन लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले ३ करोड ३१ लाख र तेस्रोमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ करोड ४७ लाख रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेको छ। ३. सूर्यज्योति लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले १ करोड ३९ लाख ३३ हजार लघु बिमा शुल्क आर्जन गरेको छ । ४. सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले ९१ लाख ६१ हजार लघु बिमा शुल्क आर्जन गरेको छ । ५. मेट लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले ३६ लाख रुपैयाँ बराबरको लघु बिमा शुल्क आर्जन गरेको छ । ६. सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३१ लाख ४६ हजार बराबर बिमा शुल्क आर्जन गरेको छ । ७. रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ७ लाख ७३ हजार लघु बिमा शुल्क आर्जन गरेको छ । ८. एसियन लाइफ इन्स्योरेन्स एसियन लाइफ इन्स्योरेन्सले ६ लाख ४६ हजार लघु बिमा शुल्क आर्जन गरेको छ । ९.नेपाल लाइफ इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्स ३ लाख ४८ हजार लघु बिमा शुल्क आर्जन गरेको छ । १०. एलआइसी नेपाल र हिमालयन लाइफ एलआइसी नेपालले ५२ हजार र हिमालयन लाइफ इन्स्योरेन्सले ६ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्। ११. लघु बिमा कम्पनी (गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफ) गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ४ लाख २३ हजार र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ लाख ४५ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।