वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलायन्सले माग्यो १४ ब्रान्चको लागि कर्मचारी, कसले र कसरी दिने आवेदन?

अर्थलगानी
२०८१ असार २३, आईतवार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तीन प्रदेशको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कोशी, बागमती र गण्डकी प्रदेशको लागि १४ ब्रान्चको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार इन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र आवश्यक कागजातसहित कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् । जीवन बीमा, बैंक तथा वित्तीय संस्थामा कार्य गरेको अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता दिने सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी