वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफले माग्यो कर्मचारी, कसले कसरी दिन सकिन्छ आवेदन?

अर्थलगानी
२०८१ असार २३, आईतवार

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशभरी रहेका विभिन्न शाखा कार्यालयहरुमा कर्मचारी माग गरेको हो ।

कम्पनीले पाँच वटा शाखा कार्यालयको ब्रान्च म्यानेजर र सात वटा ब्रान्चको लागि ट्रेनी एसीस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदनको दिनको लागि न्युनतम प्लस टु तह उत्तिर्ण गरेको हुुनुपर्ने छ ।

इच्छुक उम्मेदवारहरुले सूचनामा उल्लेख गरेको क्यूआर स्क्यान गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी