वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन लाइफका सञ्चालक विवेक दुगडको राजिनामा स्विकृत

अर्थलगानी
२०८१ श्रावण ९, बुधबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक विवेक दुगडको राजिनामा स्वीकृत भएको छ । दुगडले ब्यक्तिगत ब्यस्तताका कारण पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत असार ३१ गते राजिनामा दिएका थिए ।

उनले दिएको राजिनामालाई कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी