वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुँयालको दोस्रो कार्यकाल स्वीकृत

अर्थलगानी
२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थपिएको छ। कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१औं बैठकले फुँयाललाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको थियो।

कम्पनीले निर्णय गरी बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाइएको थियो । जसलाई २०८१ श्रावण २८ गते प्राधिकरणबाट स्वीकृति प्राप्त भएसँगै फुँयालले पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने भएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी