वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआइसी नेपालले पायो इक्राबाट ‘ए प्लस’ रेटिङ

अर्थलगानी
२०८१ कार्तिक २६, सोमबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ए प्लस रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई नयाँ सो रेटिङ्ग प्रदान गरेको हो ।

यसले कम्पनीको वित्तीय स्थितिमा स्थिरता र थप विश्वसनीयता वृद्धिको संकेत गर्दछ । यसअघि कम्पनीको रटिङ स्तर ए मात्रै थियो । तर, त्यसमा सुधार भई कम्पनीलाई इक्राले नयाँ रेटिङ प्रदान गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी