वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ फाल्गुन १, बिहीबार

काठमाडौँ। सिद्धार्थ प्रिमियर इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले लाभांश प्राप्त गर्नका लागि शेयर खरिद गर्ने अन्तिम दिन रहेको हो।

यस इन्सुरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले फागुन १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी