वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रेस्ट माइक्रो लाइफद्वारा चालु आवको लागि लेखापरिक्षक नियुक्त

अर्थलगानी
२०८२ असार १२, बिहीबार

काठमाडौँ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१–०८२ को बाह्य लेखापरीक्षण सम्बन्धि कार्यको लागि लेखापरिक्षक श्री जे.एन उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।

कम्पनीको जेठ २३ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाको निर्णयले सो संस्थालाई बाह्य लेखापरिक्षकको लागि पुनः नियुक्त गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी