वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुकेश अम्बानीले १० अर्ब डलरमा किन्दै अमेरिकी मनोरञ्जन कम्पनी

अर्थलगानी
२०८० कार्तिक ९, बिहीबार

काठमाडौँ। भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको व्यावसाय किन्न लागेको छ। अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले उक्त कम्पनीको भाारतीय व्यावसाय शेयर र नगदमा किन्न लागेको हो।

स्रोतका अनुसार रिलायन्सले नगद र शेयर दिएर करिब १० अर्ब डलरमा डिज्नी स्टारको बहुमत शेयर किन्न लागेको छ । डिज्नीको सम्पत्तिलाई रिलायन्सले ७ अर्ब देखि ८ अर्बबीच मूल्यांकन गरेको छ।

यो खरिद सम्झौताको घोषणा छिटोमा आगामी महीना हुन सक्ने बताइएको छ । यो सम्झौतामा डिज्नीलाई पनि भारतीय कम्पनीमा अल्पसंख्यक हिस्सा मिल्नेछ ।

सम्झौताको आकारबारे अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । डिज्नीले आफ्नो सम्पत्तिको मूल्यांकन गर्न केही बढी समय लिन सक्ने बताइएको छ ।

भारतमा डिज्नी स्टारको सब्सक्राइबर संख्या घटिरहेको छ । कम्पनीले भारतमा व्यवसायको अन्य विकल्प पनि हेरिरहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको व्यावसाय किन्न लागेको छ। अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले उक्त कम्पनीको भाारतीय व्यावसाय शेयर र नगदमा किन्न लागेको हो। स्रोतका अनुसार रिलायन्सले नगद र शेयर दिएर करिब १० अर्ब डलरमा डिज्नी स्टारको बहुमत शेयर किन्न लागेको छ । डिज्नीको सम्पत्तिलाई रिलायन्सले ७ अर्ब देखि ८ अर्बबीच मूल्यांकन गरेको छ। यो खरिद सम्झौताको घोषणा छिटोमा आगामी महीना हुन सक्ने बताइएको छ । यो सम्झौतामा डिज्नीलाई पनि भारतीय कम्पनीमा अल्पसंख्यक हिस्सा मिल्नेछ । सम्झौताको आकारबारे अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । डिज्नीले आफ्नो सम्पत्तिको मूल्यांकन गर्न केही बढी समय लिन सक्ने बताइएको छ । भारतमा डिज्नी स्टारको सब्सक्राइबर संख्या घटिरहेको छ । कम्पनीले भारतमा व्यवसायको अन्य विकल्प पनि हेरिरहेको बताइएको छ ।