वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा यी दुई कम्पनीको आइपीओ सूचीकृत, कसको कति?

अर्थलगानी
२०८० आश्विन २३, मंगलवार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ। मंगलबार माण्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्टको नेपाल लिमिटेडको आइपीओ सूचीकृत भएको हो।

माण्डु हाइड्रोको १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता शेयर सुचिकृत भएको हो । त्यस्तै हाथवे इन्भेस्टमेन्टको २ करोड ३४ लाख कित्ता शेयर सुचिकृत भएको हो।

नेप्सेले माण्डु हाइड्रोको पहिलो कारोबारको लागि १२४.४२ रुपैयाँ देखि ३७३.२६ रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबारको लागि ९५.०९ रुपैयाँ देखि २८५.२७ रुपैयाँ ओपन रेञ्ज तोको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ। मंगलबार माण्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्टको नेपाल लिमिटेडको आइपीओ सूचीकृत भएको हो। माण्डु हाइड्रोको १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता शेयर सुचिकृत भएको हो । त्यस्तै हाथवे इन्भेस्टमेन्टको २ करोड ३४ लाख कित्ता शेयर सुचिकृत भएको हो। नेप्सेले माण्डु हाइड्रोको पहिलो कारोबारको लागि १२४.४२ रुपैयाँ देखि ३७३.२६ रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबारको लागि ९५.०९ रुपैयाँ देखि २८५.२७ रुपैयाँ ओपन रेञ्ज तोको छ।