काठमाडौँ। ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। फन्डले असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको कारण आजसम्म कायम शेयरधनिले मात्रै उक्त लाभांशको हकदार बन्न पाउँछन।
यसले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा छ। जसअनुसा यसले कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्नेछ । यो ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हो ।
प्रतिक्रिया