वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु महालक्ष्मीले सार्वजनीक गर्याे नयाँ बोनसदर

अर्थलगानी
२०८० आश्विन २५, बिहीबार

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ। बुधबार नेपाल बीमा प्राधिकरणले साविकको प्रभु र महालक्ष्मी लाइफको एकसाथ छुट्टाछुट्टै बीमांकीय मूल्यांकन स्वीकृत गरेको थियो।

प्राधिकरणले अघिल्लो वर्षको बीमांकीय मूल्यांकन स्वीकृत गरेसँगै कम्पनीले बिहीबार नयाँ बोनसदर सार्वजनिक गरेको हो।

बोनस दरः

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ। बुधबार नेपाल बीमा प्राधिकरणले साविकको प्रभु र महालक्ष्मी लाइफको एकसाथ छुट्टाछुट्टै बीमांकीय मूल्यांकन स्वीकृत गरेको थियो। प्राधिकरणले अघिल्लो वर्षको बीमांकीय मूल्यांकन स्वीकृत गरेसँगै कम्पनीले बिहीबार नयाँ बोनसदर सार्वजनिक गरेको हो। बोनस दरः