वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मिर्मिरे लघुवित्तको एफपिओ बाँडफाँड आगामी साता

अर्थलगानी
२०८० कार्तिक ११, शनिबार

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओ आगामी साता बाँडफाँड हुने भएको छ। लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले अबको केही दिनमा नै बाँडफाँड हुने जनाएको हो।

दशैं बिदाका कारण ढिलो भएको जनाउँदै एसबिआईले आगामी साता बाँटफाँट हुन लागेको जनाकारी दिएको हो।

एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ। एफपिओमा अन्तिम दिनसम्म १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ। सिडिएसका अनुसार १४ लाख २१ हजार ७७७ जना आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता लागि आवेदन दिएका हुन्। जुन माग भन्दा १३०.६३ गुणा बढी आवेदन हो।

कम्पनीको एफपिओ १२ हजार ३८१ जनाले १०–१० कित्ता र सोहि मध्यका ६ जनाले थप १–१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओ आगामी साता बाँडफाँड हुने भएको छ। लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले अबको केही दिनमा नै बाँडफाँड हुने जनाएको हो। दशैं बिदाका कारण ढिलो भएको जनाउँदै एसबिआईले आगामी साता बाँटफाँट हुन लागेको जनाकारी दिएको हो। एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ। एफपिओमा अन्तिम दिनसम्म १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ। सिडिएसका अनुसार १४ लाख २१ हजार ७७७ जना आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता लागि आवेदन दिएका हुन्। जुन माग भन्दा १३०.६३ गुणा बढी आवेदन हो। कम्पनीको एफपिओ १२ हजार ३८१ जनाले १०–१० कित्ता र सोहि मध्यका ६ जनाले थप १–१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको थियो।