वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुध्दले थप्यो १७ औं एटीआर जहाज

अर्थलगानी
२०८० कार्तिक ११, शनिबार

काठमाडौँ । बुद्ध एयरले १७ औं एटीआर जहाज ‘एटीआर–७२’छ। बुद्ध एयरले कलसाइन नाएन एन–एओसी युक्त जहाज भित्राएको हो।

यो सँगै एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ १ महिनाभित्र उडान भर्ने जारी विज्ञप्तिमा उल्लेख छ। बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन्।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको जनाएको छ । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने बताए। उनका अनुसार थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोग हुने छ।

बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढि उडान भरिरहेको छ । त्यसैगरि अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । बुद्ध एयरले १७ औं एटीआर जहाज ‘एटीआर–७२’छ। बुद्ध एयरले कलसाइन नाएन एन–एओसी युक्त जहाज भित्राएको हो। यो सँगै एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ १ महिनाभित्र उडान भर्ने जारी विज्ञप्तिमा उल्लेख छ। बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन्। हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको जनाएको छ । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने बताए। उनका अनुसार थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोग हुने छ। बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढि उडान भरिरहेको छ । त्यसैगरि अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।