वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड

अर्थलगानी
२०८० कार्तिक १६, बिहीबार

काठमाडौँ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज बिहान उक्त निष्काशन गरिएको एफपीओ बाँडफाँड गरेको हो।

कम्पनीको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ताका शेयरका लागि आवेदन दिएका थिए । यीमध्ये जम्मा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । २० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १÷१ कित्ताका दरले शेयर पाएका छन् । अर्का एक आवेदकले ०।४५ कित्ता सेयर पाएका छन् ।

कम्पनीले असोज २५ देखि असोज ३० सम्म एफपीओ निष्काशन गरेको थियो। लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ दरका १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गरेको हो।

नेपाल धितोपत्र बोर्डले असोज ४ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्काशन गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज बिहान उक्त निष्काशन गरिएको एफपीओ बाँडफाँड गरेको हो। कम्पनीको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ताका शेयरका लागि आवेदन दिएका थिए । यीमध्ये जम्मा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । २० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १÷१ कित्ताका दरले शेयर पाएका छन् । अर्का एक आवेदकले ०।४५ कित्ता सेयर पाएका छन् । कम्पनीले असोज २५ देखि असोज ३० सम्म एफपीओ निष्काशन गरेको थियो। लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ दरका १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गरेको हो। नेपाल धितोपत्र बोर्डले असोज ४ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्काशन गरेको हो।