वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाइफद्धारा भूकम्प पीडितलाई विशेष सहायता कक्ष स्थापना

अर्थलगानी
२०८० कार्तिक २०, सोमबार

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सले भूकम्पबाट प्रभावित बीमितहरुको राहतका लागी विशेष सहायता कक्ष स्थापना गरेको छ।

इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानीका लागी यथाशिघ्र सेवा पुर्याउनका लागी जाजरकोट शाखा अन्तर्गत विशेष सहायता कक्ष स्थापना गरेको हो ।

कम्पनीका अनुसार बीमा दाबी लगायतका आवश्यक सहयोग गर्नका लागी कर्मचारी परिचालन गरिएका छन् । यसबाहेक घाइतेहरुको उद्धार र उपचारका लागी सहयोग पुर्याउन सहयोग गरि सकेको र थप मद्दत पुर्याउनका लागी सक्दो कदम चाल्ने कम्पनीले व्यक्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सले भूकम्पबाट प्रभावित बीमितहरुको राहतका लागी विशेष सहायता कक्ष स्थापना गरेको छ। इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानीका लागी यथाशिघ्र सेवा पुर्याउनका लागी जाजरकोट शाखा अन्तर्गत विशेष सहायता कक्ष स्थापना गरेको हो । कम्पनीका अनुसार बीमा दाबी लगायतका आवश्यक सहयोग गर्नका लागी कर्मचारी परिचालन गरिएका छन् । यसबाहेक घाइतेहरुको उद्धार र उपचारका लागी सहयोग पुर्याउन सहयोग गरि सकेको र थप मद्दत पुर्याउनका लागी सक्दो कदम चाल्ने कम्पनीले व्यक्त गरेको छ।