वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

अर्थलगानी
२०८० कार्तिक २२, बुधबार

काठमाडौं। आज बुधबार सुनचाँदीको कारोबार मूल्य घटेको छ। मंगलबारको तुलनामा आज तोलामा ३ सय र चाँदी २० रुपैयाँ घटेर छापावाला सुन प्रति तोला १ लाख १४ हजार ७ रुपैयाँ कायम भएकोछ । हिजो मंगलबार यस्तो मूल्य १ लाख १५ हजार कायम थियो।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर आज एक लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९७ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८७ रुपैयाँ ५० पैसा तोकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं। आज बुधबार सुनचाँदीको कारोबार मूल्य घटेको छ। मंगलबारको तुलनामा आज तोलामा ३ सय र चाँदी २० रुपैयाँ घटेर छापावाला सुन प्रति तोला १ लाख १४ हजार ७ रुपैयाँ कायम भएकोछ । हिजो मंगलबार यस्तो मूल्य १ लाख १५ हजार कायम थियो। त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर आज एक लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९७ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८७ रुपैयाँ ५० पैसा तोकेको छ ।