काठमाडौँ। नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दोस्रो कार्यकालका लागि उद्धबराज थपलिया नियुक्त भएका छन।
कम्पनीको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले थपलियालाई सीइओ नियुक्त गरेको हो । उनलाई कात्तिक २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि दोस्रो कार्यकालका लागि नियुक्त गरेको छ।
प्रतिक्रिया