वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकै दिन हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० कार्तिक २४, शुक्रबार

 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज सोहि मूल्यले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी आज तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज सोहि मूल्यले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी आज तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।