वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा चैत २१ गते, लाभांश प्रस्ताव पारित मुख्य एजेण्डा

अर्थलगानी
२०७८ फाल्गुन ३०, सोमबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य एजेण्डासहित सभा आह्वान गरेको हो ।

इन्स्योरेन्सले सभा चैत २१ गते २१ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१।४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ गते हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य एजेण्डासहित सभा आह्वान गरेको हो । इन्स्योरेन्सले सभा चैत २१ गते २१ औँ वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१।४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ गते हुनेछ।