वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ किनबेच ?

अर्थलगानी
२०८० कार्तिक २६, आईतवार

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७००रुपैया र तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुनको भाउ १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यो दिन चाँदीको भाउ भने १ हजार ३८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार १ हजार ४०० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७००रुपैया र तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको भाउ १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यो दिन चाँदीको भाउ भने १ हजार ३८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार १ हजार ४०० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।