वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा ह्वातै बढ्यो

अर्थलगानी
२०८० कार्तिक ३०, बिहीबार

 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा नाफा २६३.३२५ ले बढेर १३ करोड २१ लाख ३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा लगानी र कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा ह्वातै बढेको हो ।कर्जा तथा लगानीबाट हुने आम्दानी १०७.३४५ ले बढेर ७३ करोढ ९७ लाख ९५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बिमा शुल्क आर्जन ७६.७४५ ले बढेर २ अर्ब २३ करोड ३९ लाख २० हजार रुपैयाँ पुगेको छ । यसले पनि नाफा बढाउन सहयोग पुर्याएको हो ।

कुल आम्दानी ८५५ बढेर ३ अर्ब १० करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९२ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८० पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

  काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा नाफा २६३.३२५ ले बढेर १३ करोड २१ लाख ३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा लगानी र कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा ह्वातै बढेको हो ।कर्जा तथा लगानीबाट हुने आम्दानी १०७.३४५ ले बढेर ७३ करोढ ९७ लाख ९५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बिमा शुल्क आर्जन ७६.७४५ ले बढेर २ अर्ब २३ करोड ३९ लाख २० हजार रुपैयाँ पुगेको छ । यसले पनि नाफा बढाउन सहयोग पुर्याएको हो । कुल आम्दानी ८५५ बढेर ३ अर्ब १० करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९२ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८० पैसा छ ।