काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित धुपिया देवी तेलिनको मृत्यु दावी भुक्तानी गरेको हो ।
कम्पनीले एक कार्यक्रमको आयोजना गरी बीमितका घरमा गएर कम्पनीका शाखा प्रबन्धक पारस नाथ प्रसादले २ लाख ६२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया