वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत

अर्थलगानी
२०८० मंसिर ५, मंगलवार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको १३.३० प्रतिशत बराबरको १ करोढ ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको हो। अब उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात खरिद बिक्री गर्ने सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको १३.३० प्रतिशत बराबरको १ करोढ ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको हो। अब उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात खरिद बिक्री गर्ने सकिनेछ।