वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा २३ अंकको गिरावट, कारोबार रकम ९५ करोड ४ लाखमा सिमित

अर्थलगानी
२०८० मंसिर ५, मंगलवार

काठमाडौँ। आज शेयर बजार परिसूचक नेप्से २३.८२ अंकले घटेको छ। आज नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर १८२९.६५ विन्दूमा झरेको हो।

आज दिनभरिमा २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ०४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

सोनापुर मिनरल्सको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। शिवम् सिमेन्टको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ प्रतिशतका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले गुमाएका छन् । महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज शेयर बजार परिसूचक नेप्से २३.८२ अंकले घटेको छ। आज नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर १८२९.६५ विन्दूमा झरेको हो। आज दिनभरिमा २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ०४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सोनापुर मिनरल्सको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। शिवम् सिमेन्टको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ प्रतिशतका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले गुमाएका छन् । महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन्।