वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिलायबल भेञ्चर क्यापिटलले बोलायो साधारण सभा

अर्थलगानी
२०८० मंसिर ६, बुधबार

काठमाडौँ। रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। क्यापिटलले मंसिर २७ गते सभा बोलाएको हो।

सभा अकामा होटल धुम्बाराही काठमाडौँमा अपरानह ४ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले अनलाईन माध्यमबाट पनि साधारण सभामा भाग लिन सक्ने ब्यवस्था रहेको जानकारी दिएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा (२) र नियमावलीको दफा (२) मा कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। क्यापिटलले मंसिर २७ गते सभा बोलाएको हो। सभा अकामा होटल धुम्बाराही काठमाडौँमा अपरानह ४ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले अनलाईन माध्यमबाट पनि साधारण सभामा भाग लिन सक्ने ब्यवस्था रहेको जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा (२) र नियमावलीको दफा (२) मा कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न विशेष प्रस्ताव पनि पारित गर्नेछ ।