वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन

अर्थलगानी
२०८० मंसिर ६, बुधबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ। बुधबार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै सेयर मूल्य समायोजन भएको हो।

नेप्सेले कम्पनीको ८.६० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य ४८७ रुपैयाँ ७५ पैसा कायम भएको छ।

बुधवार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ। बुधबार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै सेयर मूल्य समायोजन भएको हो। नेप्सेले कम्पनीको ८.६० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य ४८७ रुपैयाँ ७५ पैसा कायम भएको छ। बुधवार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो।